व्यवसाय विशेष जिल्ला कमिटीको सदस्यमा थपलिया

- असार ५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले) उपत्यका विशेष खेलकुद ईलाका कमिटीले दोस्रोपटक व्यवसाय विशेष जिल्ला कमिटीको सदस्य पदमा नारायण थपलियालाई चयन गरेको छ ।
गोकर्णेश्वर नगरपालिका माकलबारीका थपलिया एमाले पार्टी सम्वन्ध विभिन्न संघहरुमा आफनो आवद्धता जनाइरहेका छन् । थपलियाले बिशेष गरेर सामाजिक संरचनाको बारेमा चासो राख्ने गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर