ब्यवसायीक समस्या समाधान लागि नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायीहरु कांग्रेस महामन्त्री शर्माकोमा

- असार ६, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बैदेशिक रोजगार ऐन २०६४ मा रहेको एक आर्थिक बर्षमा बैदेशिक रोजगार ब्यवसायीले १ सय जना कामदार पठाउनै पर्ने वाध्यकारी ब्यवस्थालाई हटाइदिन र बैदेशिक रोजगार ब्यवसायीले राखेको नगद धरौटीको ब्याज उपलब्ध गराउन पहल गरिदिने सम्वन्धमा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसन कार्यसमितिले नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा एवम् पार्टीका मुख्य सचिव कृष्ण पौडेल संग भेट गरेका छन् ।
महामन्त्री शर्माको पहलमा संम्बन्धित निकायमा जोडदारका साथ आवाज उठाई समस्या समाधानको लागि नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनले महामन्त्री शर्मा समक्ष माग पत्र प्रस्तुत गरेको छ ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर