कासिन न्यूज,
काठमाडौं ।
कुनै दिन “गरिबको आङमा पनि घाम लाग्छ ” भन्ने बुढापाकाले भनेको सहि हो , जस्तो अहिले लाग्न थालेको छ । जसले जल्दो बल्दो उदाहरण बनेका छन् नेपाल आइडल करण परियार ।गीत संगीत आफैमा मनोरम कुरा हो । त्यसमा पनि लय भर्नेको व्यक्तित्व छुट्टै हुन्छ । मिठो स्वर उसको पहिचान हो ।
नेपाली सांगीतिक बजारमा गीत संगीतले हंगामा मच्चाई रहेको छ । सामाजिक सञ्जाल टिकटक देखी युट्युवको ट्रेन्डिङमा अहिले गीतहरु चर्चित हुन् थालेका छन् ।अहिले करणको चर्चा नेपाली संगीतको ठूलो भंगालमा ठूलै भएर उदाएको छ । आफनो जादुमयी कर्णप्रिय स्वरका कारण नेपाली गीत संगीतका पारखीहरु बिच चर्चित हुन् पुगेका नेपाल आइडल करणले नेपाल सरकारबाट बधाई तथा गितार उपहार प्राप्त गरेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments