एमाले अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई बालकोट बोलाए

- असार १७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बालकोट बोलाएका छन् । सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई बोलाएका हुन् ।

‘बालकोटमा आउनु भन्ने खबर आएको छ, अरु केही बताइएको छैन’ एक मन्त्रीले बताए । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर