कासिन न्यूज,
काठमाडौं ।
बिहिबार राजीनामा दिने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । रास्वपाका मन्त्रीहरूले बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा दिनेबारेमा छलफल गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा दिने नदिने टुंगो लाग्नेछ ।
‘राजीनामा पत्र बोकेर आएका छौं,’ एक मन्त्रीले भने, ‘अहिले प्रधानमन्त्रीसँग छलफलमै छौं ।’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने आजै राजीनामा दिने बताएका छन् । त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments