पापी पेटको सवाल : रहर भन्दा पनि बाध्यताको भूमरीमा फसेका दुई जीवात्मा
- असार २२, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौंं ।
दुई तस्विरमा बेग्लै बेग्लै परिदृश्यहरु देखीन्छ । एक मानव हुन् भने अर्को जनावर । तर यी मान्यता एउटै जसरी पनि खाना खोज्नु र त्यसले आफनो पेट भर्नु । शनिवार बिहान पशुपति मन्दिरको बाहिर देखीएको यी जीव आत्माहरुको स्थिती ।
बिहानको समय मुसलधारे पानी परिरहेको थियो । यी दुई आत्माहरु आफना लागि खानाको जोहो गर्न जुटिरहेका थिए । यो उनीहरुको रहर थिएन । तर बाध्यता जरुर थियो । किन कि यसमा पापी पेटको सवाल आऊँथ्यो । भोक र तिर्खाको अगाडी कसैको पनि केही लाग्दैन । यसैको जिम्मेवारी बहन गर्न यी दुई आत्माहरु बिहान देखी खटिइरहेका थिए ।
यी दुई आत्मा एक बुढी आमा थिइन । जो एउटा प्लाष्टिकको कचौरा लिएर भिजेको भुँइमा छाताको साहाराले कचौरालार्ई हातमा लिएर माग्दै थिइन । भने अर्को थियो बाँदर जो पशुपति मन्दिरको ढोका छेउमा बसेर पाउरोटीको टुक्रा चपाउँदै मन्दिरमा आएका दर्शनार्थीहरुको हातमा बेला बेलामा नजर लगाउँदै थियो ।
तस्विर /आलेख : सुधीर नेपाल
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments