मेटलाइफलाई डिजिटल इन्स्योरेन्स इनिसिएटिभ र मार्केटिङ इनिसिएटिभ अवार्ड
- असार २७, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मेटलाइफ नेपालको वान बाई मेटलाइफ एपले सिंगापुरमा आयोजित नवौं ‘इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा दुई विधामा अवार्ड जितेको छ । मेटलाइफको उक्त एपले डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर–नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर–नेपाल विधामा अवार्ड पाएको हो ।
कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारी र मेटलाइफको क्षेत्रीय टोलीका सदस्यहरू उपस्थित थिए । इन्स्योरेन्स एसिया अवार्डले नवीन उत्पादन, सेवा र समाधानहरूमार्फत आफ्ना ग्राहकमा प्रभाव पार्ने बीमा कम्पनीलाई सम्मानित गर्दै आएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments