२९, असार ।
तिम्रो मेरो मनको दुरी घटाउने कोसीस गरेँ ।
खाली थियो मुटु मेरो अटाउने कोसीस गरेँ
के के सुनेँ तिम्रा बारे सुनाउनेका हल्लाहरू
दिमाग बाट भ्रमका कुरा हटाउने कोसीस गरेँ ।।
तिम्रा कुराले अचेल तिर्खा पनि मेटिन्छ ।
मनका पिडा घाउ गीर्खा पनि मेटिन्छ
के गर्यौ गर्यौ यस्तो तिमीले आज भोली
नयन भित्र आँसुका सिर्का पनि मेटिन्छ ।।
सरकार न्यानो ओतमा छ रुझोस् कसरी ।
बाढी पहिराका ब्यथा उसले बुझोस् कसरी
दैव गरिब माथी तँ पनि किन निस्टुरी बनिस्
कठ्याङ्रिएका आँङले तँलाई पुजोस् कसरी ।।
What’s your Reaction?
+1
1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments