लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

- असार २९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा सहभागी भएका दलहरुले धमाधम दलको तर्फ मन्त्रीमण्डलमा समावेश गर्नेहरुको नामावली छनोट गर्ने प्रक्रिया अगाडी बढाएका छन् ।

त्यस्तै एमाले अध्यक्ष ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर