श्रममन्त्रीमा शरतसिंह भण्डारी

- असार ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ ।

लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् । उनी गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री थिए । दाहालले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि उनी हटे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर