मन्त्रिपरिषद् पहिलो बैठक सिंहदरबारमा : सरकारको प्रवक्ता तोक्ने तयारी

- असार ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार शपथग्रहणपछि पदबहाली गरेका सबै मन्त्रीसहितको बैठक साँझ सिंहदरबारमा बसेको हो ।

बैठकले केही नियमित र विपदसँग सम्बन्धित अत्यावश्यकीय निर्णयहरु गर्ने मन्त्रिपरिषद् कार्यालयले जानकारी दियो । सरकारको प्रवक्ता समेत यही बैठकबाटै तोक्ने तयारी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर