महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा : बडाल र खरेल मध्ये एक महान्यायाधिवक्ता आउने चर्चा
- श्रावण १, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सरकार परिवर्तन सँगै महान्यायाधिवक्ता फेरीने प्रक्रियालाई दीनमणि पोखरेलले पनि निरन्तरता दिएका छन् । प्रधानमन्त्रीमार्फत् महान्यायाधिवक्ता पोखरेलले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ ।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए । प्रधानमन्त्रीमा दाहालले विश्वासको मत नपाएपछि सरकार ढलेसँगै पोखरेलले पनि राजीनामा दिएका हुन् । आइतबार नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ महान्यायाधिवक्ता नियुक्त गर्नेछन् । ओलीले पूर्व महान्यायाधिवक्ताद्धय रमेश बडाल र अग्नी खरेलमध्ये एक जनालाई नियुक्त गर्ने चर्चा छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments