राष्ट्रिय सभागृह परिसर पानीमय

- श्रावण ३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
रातभरि आएको अविरल वर्षाले काठमाडौंको राष्ट्रिय सभागृह परिसर पानीमय भएको छ । सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ ।
काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ । पानीको उचित निकास नहुँदा पानी जम्मा भएर कोठाभित्रै छिर्ने गरेको कर्मचारीहरु बताउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर