प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रतिपक्षी दलहरुको निर्णय
- श्रावण ४, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार लिने विश्वासको मतका बारेमा तिन प्रतिपक्षी दलहरुले छलफल गरेका छन् । नेकपा माओवादी केन्द्रको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको बैठक बसेको थियो ।
बैठक पछि जानकारी दिँदै एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले भने,‘प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिने भन्ने कुरा आयो । प्रतिपक्ष दलको यो विश्वासको मतको सवालमा कसरी जान, साझा धारणाा बनाउने छलफल हो ।’ तर हामीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गर्यो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए । साथै बैठकमा उपल्लो तहका केही सिमित नेता सहभागी थिए ।
What’s your Reaction?
+1
1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments