एसईईमा उच्च अंक ल्याउने बिधार्थीहरु सम्मानित
- श्रावण ४, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
गुहेश्वरी उच्च माध्यमिक बिधालय को ७७ औ बार्षिक उत्सवको अबसरमा शैक्षिक स्वर्णद्धारको रुपमा रहेको एसईई को परिक्षामा उत्र्तिण बिधार्थीहरुलाई बिधालयले पुरस्कृृत गरेको छ । आफनो स्कूले जीवन अवधिभर पुर्ण रुपमा शिक्षामा मात्र ध्यान दिने बिधार्थीहरुको सम्मान गर्न पाउँदा खुशी बताउँछन् ,काठमाडौं महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामजी भण्डारी ।
बिधालय शिक्षा बाहेक अतिरिक्त बिषय जस्तै खेलकूदमा आफना बिधार्थीहरुलाई अब्बल गराउँदै गुहेश्वरी उच्च माध्यमिक बिधालय यस वडामा शिक्षा क्षेत्रमा राम्रो गरिरहेको बताउँछन् अभिभावकहरु । ‘भविष्यमा आफूलाई मन लागेको बिषय रोज्ने र राम्रो अंक ल्याएर अब्बल बन्ने चाहना अहिले बिधार्थीहरुमा रहेको हुन्छ । त्यहि चाहना गुहेश्वरी उच्च माध्यमिक बिधालयबाट एसईई परिक्षा उत्र्तिण हुने बिधार्थीहरुको रहेको बिधालय व्यवस्थापन बताउँछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments