तरकारी तथा फलफूलको बजार घट्ने भन्दा बढ्ने क्रममा (मूल्य सूची सहित)

- श्रावण ५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
मौसमको प्रभावको कारण उपत्यकामा अहिले तरकारी तथा फलफूलको भाउमा केही बृद्धि भएको छ । उपत्यकाको तरकारी तथा फलफूलको बिक्री कक्ष कालिमाटीका अनुसार दैनिक उपभोग्य खानपानका साधनहरुमा औसतमा केही बृद्धि हुन् थालेको छ । यो बृद्धि साउन भदौ सम्म जान्छ । त्यसपछि केही मत्थर हुने सम्भावना पनि छ ।

अहिले बृद्धि भएका भान्साका साधनहरुमा आलु, गोलभेडा काउली लगायतको दर औसतमा बढेको कालिमाटी तरकारी बजार जानकारी दिन्छ । अन्यमा भने यथावत रहे पनि मौसमको प्रभावको कारण तरकारी तथा फलफूलहरुको दरमा तल माथि हुन् सक्ने पनि बताइएको छ ।

स्रोत : कालिमाटी तरकारी तथा फलफूल बजार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर