तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न गृहको परिपत्र
- श्रावण ६, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गरेको छ । निकै झन्झटिलो भएकोले अहिलेलाई परिचयपत्र लागू नर्गन सबै जिल्लाको प्रशासनहरुलाई भनिएको छ ।
अविरल वर्षा र बाढि पहिरोेको कारण जनमानसलाई जिल्ला प्रशासन सम्म आउन मुस्किल भएकोले तत्काललाई परिचयपत्र बनाउने कार्य रोक्न लागेको गृहको परिपत्रमा भनिएको छ ।
यो बिषयलाई नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षा सम्वन्धि सेवा प्रदान गर्न हाललाई परिचयपत्र आवश्यक नपर्ने निर्णय गरेको थियो । यही निर्णय सँगै हाललाई परिचयपत्र बनाउने कार्य रोकिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments