प्रवचन पछि ब्राम्हणहरु

- श्रावण ८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
साउन महिनाभर पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन हुने कोटीहोम महायज्ञको मंगलबार उद्घाटन गरिएको थियो । श्री शिवमहापुराण र श्रीमद्भागवतको कथा प्रवचन पनि सुरु भएको छ । प्रवचन पछि ब्राम्हणहरु केही बेरको आन्नदको लागि सुर्मागी भवनको चउरमा टहलिंदै गफिंदै गर्दाको दृष्यहरु ।

चौरमा टहलिंदै
गफिंदै ब्राम्हणहरु
एकान्तको खोजीमा
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर