जुन र तारा जस्तो मायाँ लाउने कसरी
- श्रावण २६, २०८१ मा प्रकाशित
घुम्दै जाँदा चौतारीमा कहिले
फाँटमा हुन्छु
कुन मन्दिर कुन सत्तल
कहिले घाटमा हुन्छु
ठोकिन आउँछन् मानिस रोएका र
हाँसेका पनि
आफ्नै टुङ्गो हुन्न कहिले भौतारिएको
छाँटमा हुन्छु ।।
उद्रिएका खुसीहरु सिउँदा पो त
मजा हुन्छ
साँझमा तारा गन्दै पिउँदा पो त
मजा हुन्छ
एक्लो जिवन निरर्थक
हुँदोरैछ आखिरीमा
सँगै मर्ने बाँच्नेगरी जिउँदा पो त
मजा हुन्छ ।।
मान्छे हराएर आफैँलाई
खोज्दैछन् अचेल
खुसी मिल्ने नाउमा दुख रोज्दैछन् अचेल
पर्व मनाउनु ठिकै हो तर
देखासिकीले खायो
अरु भन्दा म के कम भन्ने
सोच्दैछन् अचेल ।।
भेटन त मन लाग्छ तर आउने कसरी
बोलावटै नभैकन त्यता धाउने कसरी
दिन र रात जस्तो भेटै नहुने ग्रह पर्दा
जुन र ताराको जस्तो मायाँ
लाउने कसरी ।।
What’s your Reaction?
सम्बन्धित खवर
ट्रेन्डिङ
-
श्रावण २६, २०८१
-
श्रावण २६, २०८१
-
श्रावण २५, २०८१
पहिरोमा परी मृत्यु भएका विक परिवारलाई रु छ लाख रकम हस्तान्तरण
-
श्रावण २५, २०८१
पशुपति कोटिहोम महायज्ञमा बैतडीका आचार्य कृष्ण दमाइकाे प्रवचन
What’s your Reaction?
+1
+1
+1
+1
+1
Comments
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments