•  ११ पुष २०८१, बिहीबार

छापावाल सुनको मूल्यमा वृद्धि

- श्रावण २७, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
सुनको मूल्यमा आज साताको पहिलो आइतवारको दिन छापावाल सुनको रु. ७०० ले वृद्धि भै कारोवार भएको छ भने तेजावी सुनको मूल्य यथावत वा स्थिर रहेको छ । सुनको मूल्य बढि रहदा चाँदीको मूल्यमा भने केहि रकम घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको दर कासिन न्यूज डट कमले दैनिक रुपमा हाम्रो पाठक सामु प्रस्तुत गदै आएको छ । यसबाट हाम्रा पाठहरुलाई पक्का पनि सहयोग मिलेको छ भन्नेमा हामीलाई विश्वास लागेको छ । हामीबाट हुने सहयोग र पाठकहरुबाट आउने सल्लाह सुझावको हामीले आश गरेका छौ । हाम्रो पेजलाई like र follow गरी सहयोग पनि गर्नहुन अनुरोध गर्दछौ । धन्यवाद kasin news (facebook page)

आजको छापावाल सुन र चाँदीको मूल्यसुची तालिका

छापावाल सुन प्रति तोला   रु.१,४८,८००      वृद्धि रु.७००
छापावाल सुन प्रति १० ग्राम   रु.१,२७,५७०      वृद्धि रु.६००
चाँदी प्रति तोला    रु.१७२०                    घटेकाे रु. ४०
चाँदी प्रति १० ग्राम     रु.१४७४‍‍‍‌.६०                  घटेकाे रु.८.४००

 


What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर