•  ११ पुष २०८१, बिहीबार

छापावाल सुन तथा चाँदीमा घट्यो मूल्य

- श्रावण २८, २०८१ मा प्रकाशित


 

कासिन न्यूज, काठमाडौं ।
सुनको मूल्यमा आज साताको दोस्रो दिन सोमवार छापावाल सुनको प्रति तोलामा रु.१०० ले घटि रु. १४८७०० मा कारोवार भएको छ भने छापावाल सुन प्रति १० ग्राममा रु. ८५ घटि रु. १२७४८५ मा कारोवार भएको छ । त्यसैगरी चाँदीमा प्रतितोला रु. ५ घटि १७१५ मा र प्रति १० ग्राममा रु. ४.०९५ घटि रु. १४७०.५ मा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको दर कासिन न्यूज डट कमले दैनिक रुपमा हाम्रो पाठक सामु प्रस्तुत गदै आएको छ । यसबाट हाम्रा पाठहरुलाई पक्का पनि सहयोग मिलेको छ भन्नेमा हामीलाई विश्वास लागेको छ । हामीबाट हुने सहयोग र पाठकहरुबाट आउने सल्लाह सुझावको हामीले आश गरेका छौ । हाम्रो पेजलाई like र follow गरी सहयोग पनि गर्नहुन अनुरोध गर्दछौ । धन्यवाद kasin news (facebook page)

आजको छापावाल सुन र चाँदीको मूल्यसुची तालिका

छापावाल सुन प्रति तोला   रु.१,४८,७००     घटेकाे  रु.१००
छापावाल सुन प्रति १० ग्राम   रु.१,२७,४८५      घटेकाे रु.८५
चाँदी प्रति तोला    रु.१७१५                          घटेकाे रु. ५
चाँदी प्रति १० ग्राम     रु.१४७४‍‍‍०.५          घटेकाे रु‍‍‌ ४.०९५

 











What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर