छापावाल सुनमा प्रतितोला रु. ३०० घट्यो
- श्रावण ३०, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
सुनको मूल्यमा आज साताको वुधवारकाे दिन छापावाल सुनको प्रति तोलामा रु.३०० ले घटेर रु. १,५०,५०० मा कारोवार भएको छ भने छापावाल सुन प्रति १० ग्राममा रु. २५५ घटेर रु. १,२९,०३० मा कारोवार भएको छ । त्यसैगरी चाँदीमा प्रतितोला रु. ५ घटेर १७३५ मा र प्रति १० ग्राममा रु. ४.५ घटेर रु. १४८७.५ मा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको दर कासिन न्यूज डट कमले दैनिक रुपमा हाम्रो पाठक सामु प्रस्तुत गदै आएको छ । यसबाट हाम्रा पाठहरुलाई पक्का पनि सहयोग मिलेको छ भन्नेमा हामीलाई विश्वास लागेको छ । हामीबाट हुने सहयोग र पाठकहरुबाट आउने सल्लाह सुझावको हामीले आश गरेका छौ । हाम्रो पेजलाई like र follow गरी सहयोग पनि गर्नहुन अनुरोध गर्दछौ । धन्यवाद kasin news (facebook page)
आजको छापावाल सुन र चाँदीको मूल्यसुची तालिका
छापावाल सुन प्रति तोला रु.१,५०,५०० घटेकाे रु.३००
|
छापावाल सुन प्रति १० ग्राम रु.१,२९,०३० घटेकाे रु.२५५
|
चाँदी प्रति तोला रु.१७३५ घटेकाे रु. ५
|
चाँदी प्रति १० ग्राम रु.१४८७.५ घटेकाे रु ४.५
|
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments