भारतको उत्तराखण्ड राज्यको पहिरोमा परेर ४ जना नेपाली मजदुरको मृत्यु

- भाद्र ७, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिकै विहीवार राति परेको भारी वर्षाका कारण पहिरोमा परेर ४ जना नेपाली मजदुरको मृत्यु भएको छ । मृतकहरु तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहरा हुन उद्धार टोलीले अवरुद्ध सडकका बाबजुव घटनास्थलमा पुगेर शवहरु निकालेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर