दुर्गा प्रसाईंलाईं जिल्ला अदालत काठमाडौंले दियो प्रकाउ पुर्जी
- आश्विन २, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाईं विद्युतीय कारोवार ऐन अनुसारको कसुरमा प्रकाउ पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौंका श्र्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
श्र्रेस्तेदार शर्माका अनुसार जीवन पाण्डे र दुर्गा खनाल विरुद्ध पनि पुर्जी जारी भएको छ । प्रसाईंले सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिको चरित्र हत्या हुने खालको अभिव्यक्ति दिएको कारण साइबर ब्यूरोले पक्राउको अनुमति मागेपछि पक्राउ पुर्जी जारी भएको हो
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments