सुन एक तोलाको १ लाख ५७ हजार १ सय पुग्यो
- आश्विन ४, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु. १ हजार ५ सयले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला रु. १ लाख ५५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. १ लाख ५७ हजार १ सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा रु. ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. १ हजार ८ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु. १ हजार ९ सय १५ निर्धारण भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments