•  २६ चैत्र २०८१, मंगलवार

पलायो पालुवा हरियाली छायो

- माघ २२, २०८१ मा प्रकाशित


 

✍️ उमा गौतम

१.
धरामा वसन्तको बहार आयो
पलायो पालुवा हरियाली छायो ।
२.
हंसवाहिनी सरस्वती माता
विद्या बुद्धि र वरदान दाता ।
३.
विवेकको भण्डार विद्याको ज्ञाता
ज्ञान ज्योति छर्ने सरस्वती माता ।

का.म.न.पा.९, काठमाडौं ।

What’s your Reaction?
+1
2
+1
6
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर