•  २६ चैत्र २०८१, मंगलवार

शुक्रबार बजारमा तरकारी, फलफूल तथा मासुजन्य बस्तु (दररेट सहित)

- चैत्र ८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बजारमा तरकारी तथा फलफूलको भाउमा केही सुधार आउन थालेको छ । न्यूनतम, अधिकतम र औसतमा देखीएको परिवर्तनले उपभोक्त( हरुले दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा केही राहत मिल्ने देखीएको छ ।

केही दिन उपत्यकामा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेका थियो तर अहिले समानान्तर रुपमा आएको कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारीहरु बताउँछन् । शुक्रबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको दरभाउमा केही फरक देखीएको छ ।

स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर