

कासिन न्यूज,
काठमाडौं ।
निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।शुक्रबार प्रतितोला रू १ लाख ७६ हजार २ सय मा कारोबार भएको सुन आइतबार तोलामा रू ६ सय ले बढेर रू १ लाख ७६ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू २ हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ३ हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८११ सय ७८ जना पक्राउ : घटनापछि प्रहरीको कमजोरी र सुरक्षा चुकबारे प्रश्न
-
चैत्र २६, २०८१भवन स्थापना हुँदा व्यवसायीहरूको आवाजलाई अझ बलियो बनाउन सहज : श्रममन्त्री भण्डारी
-
चैत्र २६, २०८१पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति : स्वास्थ्यमन्त्री पौडेल
-
चैत्र २६, २०८१पटक पटक कम्युनिस्ट एकताका प्रयास भए पनि सोचेजस्तो हुन सकेन : अध्यक्ष दाहाल
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८११ सय ७८ जना पक्राउ : घटनापछि प्रहरीको कमजोरी र सुरक्षा चुकबारे प्रश्न
-
लोकप्रिय चैत्र २६, २०८१भवन स्थापना हुँदा व्यवसायीहरूको आवाजलाई अझ बलियो बनाउन सहज : श्रममन्त्री भण्डारी
-
लोकप्रिय चैत्र २६, २०८१पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति : स्वास्थ्यमन्त्री पौडेल
-
लोकप्रिय चैत्र २६, २०८१पटक पटक कम्युनिस्ट एकताका प्रयास भए पनि सोचेजस्तो हुन सकेन : अध्यक्ष दाहाल
Comments