•  ३० चैत्र २०८१, शनिबार

आइतबारका लागि तरकारी तथा फलफूलहरुको निर्धारित दर(सूची सहित)

- चैत्र २४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बजारमा तरकारी तथा फलफूलको भाउमा केही सुधार आउने देखा परेको छैन । न्यूनतम, अधिकतम र औसतमा देखीएको परिवर्तनले उपभोक्त– हरुले दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा केही राहत मिल्ने देखीए भाउमा एकरुपता नभएको कारण अहिले उपभोक्ता मारमा पर्ने गरेका छन्

केही दिन उपत्यकामा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेका थियो तर अहिले समानान्तर रुपमा आएको कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारीहरु बताउँछन् । आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको दरभाउमा केही फरक देखीएको छ ।

खसीको मासु प्रति के.जी, रु १३९५ /-
कुखुराको मासु प्रति के.जी, रु ३७४/-
बचुवा माछा, प्रति के.जी, रु २५०/-
छडी माछा केजी, रु २६०/-
मुंगरी केजी, रु ३४०.००/-

स्रोत :कालीमाटी फलफूल तथा तरकारी बजार

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर