•  २९ चैत्र २०८१, शुक्रबार

बजारमा तरकारी, फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरु(मूल्य सूची सहित)

- चैत्र २५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बजारमा तरकारी, फलफूल  तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको भाउमा सुधार आउने लक्षण देखा परेको छैन । न्यूनतम, अधिकतम र औसतमा देखीएको परिवर्तनले उपभोक्त– हरुले दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा केही राहत मिल्ने देखीए भाउमा एकरुपता नभएको कारण अहिले उपभोक्ता मारमा पर्ने गरेका छन् ।

केही दिन उपत्यकामा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेका थियो तर अहिले समानान्तर रुपमा आएको कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारीहरु बताउँछन् ।

खसीको मासु प्रति के.जी, रु १३९५ /-
कुखुराको मासु प्रति के.जी, रु ३७४/-
बचुवा माछा, प्रति के.जी, रु २५०/-
छडी माछा केजी, रु २६०/-
मुंगरी केजी, रु ३४०.००/-

स्रोत :कालीमाटी फलफूल तथा तरकारी बजार

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर