पाँचखालमा स्मार्ट–सिटी निर्माणार्थ सिङ्गापुरको कम्पनीसँग सम्झौता

- फाल्गुन ६, २०७८ मा प्रकाशित


नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौंस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा) ले सिंगापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)बीच स्मार्ट सिटी निर्माणार्थ प्रयोजनका लागि यसै साता सम्झौता गरेको हो।

समझदारीपत्रमा सिंगापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर