सन्दिप लामिछाने प्रकरण-बलात्कार आरोपीलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद
- माघ २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२१ माघ, काठमाडौँ ।
बलात्कार अभियुक्त सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेपछि नेपाल क्रिकेट संर्घ क्यान विरूद्ध प्रदर्शन भएको छ। शनिबार दिउँसो माइतीघर मण्डलमा क्यानले अभियुक्तलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै विरोध प्रदर्शन गरेको हो।
उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि क्यानले अभियुक्त लामिछानेको निलम्बन फुकुवा गरेको थियो। यस्तै क्यानले उनलाई राष्ट्रिय टिममा समावेश गरी बन्द प्रशिक्षणमा समेत राखेको छ। त्यसरी राखेपछि सामाजिक सञ्जालमा क्यानको यो निर्णयको विरोध भइरहेको छ।
पीडितलाई लात बलात्कार आरोपीलाई साथ, मेरो राष्ट्रिय टिममा बलात्कार अभियुक्त हुनसक्दैन । , आर वी सेफ, उता फिक्सिङ गराउने यता बलात्कार आरोपीलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद लगायतका नाराहरूसहितको प्याम्प्लेट उनीहरूले बोकेका छन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments