सांगीतिक बजारमा तहल्का मचाउँदै “ तिर्खा “
- माघ २४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२४ माघ, काठमाडौँ ।
संगीतको बजारले गति लिँदै गर्दा नयाँ नयाँ गीतहरुको एल्बमको सार्वजनिक हुने क्रम पनि जारी रहेको छ । थुप्रै कलाकारहरू विभिन्न किसिमका संगीतका कोसेलीहरु बजारमा ल्याउन जुटिरहेका छन ।
यसैक्रममा लोकप्रिय गायक कुशल बिश्वकर्मा र देवी घर्तिको आवाजमा रहेको “ तिर्खा “ बोलको गीत आभाष क्रियसन मार्फत भर्खरै सार्वजनिक भएको छ । आभाष सेन्चुरीको शब्द र संगीत रहेको तिर्खाले साच्चै बजार लिनेमा संगीतक्रर्मीहरुको चासो बढेको छ ।
भिडियोलाई आभाष सेन्चुरीले निर्देशन गरेका छन भने भिडियोलाई राम के सी ले छायाँकन गरेका छन् भने सम्पादन भने पदम सुवेदीको रहेको छ ।उक्त गीतको भिडियोमा आयुष्मा कार्की, राजेश बिसि र आभाष सेन्चुरीले अभिनय गरेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments