भूकम्प त्रास
भूकम्पमा परि टर्कीका एक गोल रक्षकको मृत्यु
- माघ २५, २०७९ मा प्रकाशित
एजेन्सी ।
भूकम्पमा परी टर्कीका एक फुटबल खेलाडीको मृत्यु भएको छ । गोल रक्षक अहमेट इयुप टर्कास्लानको टर्कीमा सोमबार गएको भूकम्पमा परी मृत्यु भएको उनी आवद्ध क्लब यनी मालाट्यास्पोरले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
टर्की र सिरियाको सीमाक्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा पनि ५ हजार मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ ।
२८ वर्षीय अहमेट टर्कीको दोस्रो डिभिजन क्लब यनी मालाट्यास्पोरमा सन् २०२१ मा अवद्ध भएका थिए । उनले टिमका लागि ६ खेल खेलेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments