सुदुरपश्चिम प्रदेशको मुख्य मन्त्रीमा शाह नियुक्त

- माघ २६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
धनगढी ।

संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता राजेन्द्र रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भए ।
धारा१६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्था अनुसार सुदुरपश्चिम प्रदेशको मुख्य मन्त्री पदमा कमल बहादुर शाह नियुक्त भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर