सहयोगको लागि आग्रह आर्टिष्ट टिम फर प्यानडेमीक काठमाडौले गर्न थाल्यो टर्कीका भूकम्प पिडितहरुलाई सहयोग
- फाल्गुन १०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
टर्कीमा गएको पुरानो र नयाँ शक्तिशालि भूकम्पमा परी ज्यान गुमाउनेहरुको लागि विभिन्न राष्ट्रहरुका स्वयंसेवी संस्थाहरुले सहयोग गर्ने कार्य जारी रहेको बेला नेपालका युवाहरु पनि त्यो मानविय कार्यबाट अछुत रहन सकेनन् । आर्टिष्ट टिम फर प्यानडेमीक काठमाडौले आफनो समूह बनाएर टर्कीका भूकम्प पिडितहरुलाई सहयोगको बाटो खोलेका छन् ।
यो समूहले भूकम्पग्रस्त टर्कीमा अत्यावश्यक सामानहरु प्नि पठाइ सकेको छ । भने अन्य सामाग्रीहरु जोरजाम गर्ने तयारी गरिरहेको छ । सोही समूहले आफनो यो पहलमा सहभागी भै दिनु हुन् सहयोगीदाताहरुलाई सामाजिक सञ्जाल मार्फत आव्हन पनि गरेकोे छ ।
केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा त्यहाँ ५० हजारभन्दा धेरैको मृत्यु भएको थियो ।
उक्त शक्तिशालि भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments