प्रतिष्ठानबाट बाहिरिए लोक दोहोरी गायक खत्री
- फाल्गुन ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट गायक विष्णु खत्रीले बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालबाट खत्रीले बाहिरिएको घोषणा गरेका हुन् ।
खत्रीले लेखेका छन् ’ढोकाबाट छिर्नै नदिने पालेदाईको पनि सदा राम्रो मात्रै खबर सुन्न पाइयोस भन्ने कामनाका साथ अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु ।
आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान गरेका छन् । ’कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीहरूलाई हामिले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता,दक्षता, बिज्ञता र अनुभव सहित हातेमालो गर्न आउनुहुन हार्दिक अपिल गर्दै स्वागत गर्न चाहन्छौँ’ खत्रीले लेखेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments