निर्माण व्यवसायी भेटवाल बैंकिङ कसुर सम्बन्धी आरोपमा पक्राउ
- फाल्गुन ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजधानीको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण सञ्चालन गरिरहेका निर्माण व्यवसायी मनोज भेटवाललाई बैंकिङ कसुर सम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
यसअघि पनि विभिन्न आरोपमा पक्राउ पर्दै छुट्दै गरेका व्यवसायी भेटवाल यसपाली चेक बाउन्स सम्वन्धि उजुरी परेको थियो । त्यसैले उनलाई पक्राउ गरिएको जानकारी काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक एसपी सिताराम रिजालले जानकारी दिए । भेटवाललाई केही वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एपेक्स बैंक घोटला प्रकरणमा पक्राउ गरेको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments