ताजकिस्तानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

- फाल्गुन ११, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेटमा चीनको सीमानजिकै केन्द्रविन्दु बनाएर ताजकिस्तानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको रोयटर्सले जनाएको छ ।
चीनको सीमाभन्दा ८२ किमी टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर