प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपाल बिचको वार्ता बिना निष्कर्ष टुंगियो
- फाल्गुन ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग कुराकानी पछि सञ्चारकर्मी सँग कुराकानी गर्दै भने, विभिन्न विकल्पमा छलफल भइरहेको तर निश्कर्षमा पुगेका छैनौ , ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ ।
हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्य देशलाई हित हुने विकल्प रोज्छौं’ अध्यक्ष नेपालले भने ।दुई बिचको वार्ता आधा घण्टामा सकिएको थियो । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको वार्ता पछि सञ्चारकर्मीहरु सँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भने राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको छैन । पुरानो गठबन्धन ब्यूँताउन लाग्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘अझै टुंगो छैन ।’
उक्त भेटघाटमा माओवादीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव नेपाल र घनश्याम भूसाल सहभागी थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments