भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेरनै काम गर्नेछु – उप्रधानमन्त्री लिङ्देन
- फाल्गुन ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पिपिए सम्झौतामा एक अरब रकम लिएको कुप्रचार भएको भन्दै नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता गर्दा कुनै घुस या कमिसन नलिएको उपप्रधान, ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री राजेन्द्र लिङ्देनले प्रष्ट पारेका छन् ।
एक रुपैँया घुस लिएको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको पनि उप्रधानमन्त्री लिङ्देन बताए । विधुत खरिद सम्झौतामा मात्र होइन मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनै पनि निर्णयमा मैले एक रूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु,’
उनले भनेका छन्, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेरनै काम गर्नेछु। मैले यो कसैलाई भन्न र प्रचारका लागि मात्र प्रयोग गरेको वाक्य होइन । ‘राम्रो गर्ने प्रयत्न गर्नेछु । नराम्रो गर्ने छैन। निश्चिन्त रहन मेरा शुभेच्छुकहरूमा अपिल गर्दछु।’ उनले सामाजिक सञ्जाल मार्फत अपिल गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments