कामदारको उद्धारक बताउने युट्युबरहरुलाई विभाग प्रवेशमा रोक
- फाल्गुन १२, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आफूहरूलाई पीडित कामदारको उद्धारक बताउने युट्युबर तथा अन्य केहीले विभागमा नाराबाजी गर्न थालेपछि वैदेशिक रोजगार विभागले कार्यालय प्रवेशमा कडाई गरेको छ । दैनिक काम कार्वाहीमा अवरोध भएको भन्दै विभागले सो कदम उठाएको विभागक निर्देशक कृष्णप्रसाद भुसालले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
विभाग कार्यालयभित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतंक मच्चाउने र काम गर्ने वातावरण प्रभावित गर्नेलगायतका कार्यहरू बढ्दै गएको बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विभाग हेर्ने समितिका संयोजक कर्णराज कटुवालले कानून हातमा लिने प्रवृत्तिको विरोधमा संघले निरन्तर आवाज उठाउँदै आइरहेको भन्दै अराजकता रोक्ने विभागको कदमलाई संघले उचित ठह¥याएको बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments