पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन सहमति नजिक पुगेका छौं > उपमहासचिव शर्मा
- फाल्गुन १२, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन सहमति नजिक पुगेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बताएका छन् । अब गठबन्धनका विषयमा थप छलफल गरेर अन्तिम सहमति हुन्छ,’ उनले भने,‘चार दलले औपचारिक सहमति गरेपछि अरू दलसँग थप छलफल हुन्छ।’
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी शर्मा र नेकपा (एकीकृत समाजवादी) बीच बिहान राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको थियो । चार दलले अपराह्न ५ बजे थप छलफल गर्ने निर्णय गरेका छन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments