साउदीमा अलपत्र परेका दुई नेपालीको उद्धार गरि स्वदेश फिर्ता पठाइयो
- फाल्गुन १४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विभिन्न परिवेशमा परेर अलपत्र भएका दुई नेपाली कामदारहरुलाई साउदीको जेद्धास्थित नेपाली महावाणिज्य दूतावासले उद्धार गरेको छ ।
महावाणिज्य दूतको कार्यालय गेटमा अलपत्र अवस्थामा रहेकी टंकमाया आङ्बो लाई साउदीको स्थानिय रोजगारदाताले दूतावासको मूल गेटमा ल्याएर छोडेका थिए ।
दूतावासले टंकमायाको कागजपत्र मिलाइ एक्जिट भिसा मिलाई दिएको छ भने र चोरीको अभियोग लागेका कृष्णकुमार तामाङको ५८ हजार जरिवाना कुटनीतिक पहलबाट पहलमार्फत मिनाहा गराइ दुबै जनालाई नेपाल फर्काइदिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments