•  ११ पुष २०८१, बिहीबार

बाटो नभएको स्थानमा पुल बनाएको भनेर ५ करोड ४५ लाख ५२ हजार झ्वाम

- फाल्गुन १४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालिन सचिव ईश्वरचन्द्र महरहट्टासहित ३ जनाले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।
उनीहरुले बाटो नभएको स्थानमा पुल बनाएको भनेर गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेका हुन् । उनीहरु ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले लगाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर