रोमानियामा ई-पासपोर्ट बन्ने

- फाल्गुन १५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

रोमानियामा रहेका नेपालीहरुको राहदानी ई पासपोट को म्याद थपको लागि बुखारेष्ट स्थित नेपाली समाजमा सम्पर्क गर्न नेपाली अवैतनिक वाणिज्यदूताबासले अनुरोध गरेको छ ।
दूताबासका अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले एक बिज्ञप्ती जारी गर्दै यदि कुनै पनि नेपालीको राहदानीको म्याद थप गर्नु परेको छ भने यहि २०२३ को जूलाई ३० तारिख भित्र सम्पर्क गर्न अनुरोध पनि गरेका छन् । अब देखी रोमानियामा नै ई पासपोर्ट बन्ने भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर