कलिवुड नायक पल शाहले पाए सफाई
- फाल्गुन १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
उमेर नपुगेको युवतीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका कलिवुडका नायक पल शाह ले सफाई पाएका छन् । उनर्ले पाएको पत्र तनहुँ कारागारको कार्यालय पुगेको छ ।
आइतबार उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको थियो। अदालतको आदेश पत्र कार्यालय आइपुगेको र अबको आधा घण्टाभित्र शाहलाई रिहा गरिने जिल्ला कारागार तनहुँका जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
पलका आफन्तलाई बोलाइएको र उनीहरू पुग्नेबित्तिकै जिम्मा लगाइने बताए । उच्च अदालत पोखराका न्यायाधीशहरु डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले शाहलाई आइतबार सफाइ दिएको थियो।
यसअघि तनहुँ र नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएका थिए। तर, नवलपुर जिल्ला अदालतले भने बाल यौन दुर्व्यवहारमा भने दोषी ठहर गर्दै साढे २ वर्ष कैदको सजाय सुनाएको थियो। तर, उच्चले बाल यौन दुर्व्यवहार मा समेत उनलाई सफाइ दिइएको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments