कानूनी पाटो दुबैै तर्फलाई सहज हुने गरि निर्माण भए सुनमा सुगन्ध हुन्थ्यो > अध्यक्ष भण्डारी
- फाल्गुन १६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूले कामदार पठाएको देश, गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको हालसम्मको विवरण र कामदार पठाएर रोजगारदाताबाट म्यानपावर कम्पनीले शोधभर्नाबापत पाएको रकमको विवरणसमेत पठाउन आग्रह गरेकोमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी भने, विभागले माग गरेको विवरण संघले सामूहिकभन्दा व्यवसायीहरूले आ–आफ्नो तरिकाले पठाउनु व्यवहारिक हुने बताउँदै भन्छन् , ती बिवरणहरु पहिला देखी विभाग सँग छ ।
वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई स्वच्छ एवं न्यायोचित भर्ना प्रणालीमा सूचीकृत हुन धेरै अघिदेखि आग्रह हुँदै आएको छ । व्यवसायी संघको अध्यक्ष भण्डारी भन्छन् ,हामी त्यसका लागि सधैं तयार छौं ।

वैदेशिक रोजगारमा जाने कामदारले जोखिम एवं आर्थिक शोषणमासमेत पर्ने भन्दै गैरसरकारी संस्थाहरूले गरेको कुरा एक हद सम्म ठिक हो । भन्दै , अध्यक्ष भण्डारी भन्छन् ,कानूनी पाटो दुबैै तर्फलाई सहज हुने गरि निर्माण भए सुनमा सुगन्ध हुन्थ्यो ।
वैदेशिक रोजगारीमा कामदार पठाउने नीति कार्यान्वयन गरिरहेको स्मरण गराउँदै व्यवसायी संघका महासचिव भूर्तेल म्यानपावर कम्पनीहरू उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारमा जाने कामदारले जोखिम एवं आर्थिक शोषणमासमेत पर्ने भन्दै गैरसरकारी संस्थाहरूले
सन् २०२५ सम्ममा सबै वैदेशिक रोजगार कम्पनीलाई उक्त प्रणालीमा अनिवार्य सूचीकृत गराउन पहल हुनुपर्ने माग गैरसरकारी संस्थाहरूले गरिरहेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments