![](https://kasinmedia.com/wp-content/uploads/2019/05/1140x100.jpg)
‘मै हुँ ना’ अभिनेत्री सुस्मिता सेनलाई हृदयघात
- फाल्गुन १९, २०७९ मा प्रकाशित
![](https://kasinmedia.com/wp-content/uploads/2023/03/sen19.jpg)
कासिन न्यूज,
काठमाडौं ।
बलिवुड चलचित्रको जानेमाने अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ । अभिनेत्री सेनको पारिवारीक स्रोतका अनुसार उनलाई एन्जियोप्लास्टी गर्नुपर्ने भएको छ । स्वयं अभिनेत्री सेनले आफनो स्वास्थ्यको बारेमा विवरण साझा गर्दै एक नोट लेख्दै भनिन ’ठूलो पिडामा छु ।
![](https://kasinmedia.com/wp-content/uploads/2023/03/sus19.jpg)
आफ्नो स्वास्थ्य अपडेट दिंदै, फिल्म ’मै हुँ ना’ अभिनेत्रीले आफ्नो बुबासँगको खुसीको तस्बिर खिचेर लेखेकी छिन्, ’केही दिन अघि मलाई हृदयघात भयो… एन्जियोप्लास्टी गरियो… स्टेन्ट ठीक ठाउँमा छ । मँग ठूलो हृदय छ ।’ यसबाहेक, सुशले आफ्ना सबै शुभचिन्तक र प्रियजनहरूलाई आफनो बारेमा लिइएको चिन्ताको लागि धन्यवाद दिँदै भनिन्, ’सबै ठीक छ र म ’फेरि केही नयाँ जीवनको लागि तयार छु ।’ त्योे लगत्तै उनका फ्यानहरू कमेन्ट सेक्शनमा पुगे र उनको स्वास्थ्यको कामना गरे ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
![](https://kasinmedia.com/wp-content/uploads/2019/05/1140x100.jpg)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments