हय्या एप्समा दर्ता भएका कामदारका आफन्तहरु कतार घुम्न जान पाउने
- फाल्गुन २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विश्वकप फुटबल प्रतियोगितको समयमा हय्या प्लेटफर्ममा दर्ता भएको आफन्तको सूची अध्यावधिक गरिएको हय्या प्लेटफर्म एप्स अध्यावधिक गरिएको छ ।
जसको कारणले कतारमा रहेका कामदारहरुले आफन्तहरुलाई कतार घुम्न बोलाउन सक्ने भएका छन् ।
हय्या कार्ड भएका व्यक्ति कतार जान र बस्न पाउने नियम सन् २०२४ को जनवरी २४ सम्म रहेको छ । त्यस्तै कतार गइसकेका व्यक्तिले फेरि कतार जान आफन्तको आवास वा होटेल बुकिङ गरेको प्रमाण प्लेटफर्ममार्फत स्वीकृत गर्नुपर्नेछ ।
हय्या प्लेटफर्ममार्फत कतार जान उक्त प्लेटफर्मबाट स्वीकृत भएको होटल बुकिङ वा आफन्तको आवास पत्र, कम्तीमा तीन महिना म्याद भएको राहदानी र एक वर्षको स्वास्थ्य बीमा गरिएको प्रमाण पेश गरेमा भिसा प्राप्त गर्न सकिने बताइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments